आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्तिमाको निर्माता अनुभव : पहिलो पाइला असाध्यै गह्रौँ हुने रहेछ

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले निर्माताको रूपमा पनि पाइला बढाएकी छन् । उनको निर्माण रहेको पहिलो फिल्म  ‘बेहुली फ्रम मेघौली’को हालै छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिनको...