केकीको नाम र तस्बिर दुरुपयोग, भाइवरबाट उठाइयो पैसा
शनिबार, ०५ पुस २०८२, ०९ : ३८
सारांश
- नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी पैसा उठाइएकोमा आपत्ति जनाइन्।
- उनले भाइवर र ह्वाट्सएप मार्फत पैसा मागिएको जानकारी प्राप्त भएको बताइन्।
- अधिकारीले यस्तो कार्य गर्नेहरूबाट सजग रहन आग्रह गरेकी छिन्।
काठमाडौँ । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् ।
उनले भनेकी छिन्- 'मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ। यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ। '
अधिकारीले यसरी पैसा माग्नेहरूप्रति सजग रहन पनि सम्पूर्णमा अनुरोध गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण