मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राप्रपा र राप्रपा नेपालबिच एकता सहमति, तस्बिरहरू

बुधबार, ०९ पुस २०८२, १९ : ५१
बुधबार, ०९ पुस २०८२

काठमाडाैँ । राप्रपा र राप्रपा नेपालबिच पार्टी कार्यालय धुम्बाराहीमा एकता गर्ने सहमति भएको छ ।

राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार पार्टी एकताको घोषणा सभा पुस १६ गते राष्ट्रियसभा गृहमा हुनेछ। 

उक्त सहमतिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् । 

rajendra kamal (1)rajendra kamal (2)rajendra kamal (3)rajendra kamal (4)rajendra kamal (5)rajendra kamal (6)rajendra kamal (7)rajendra kamal (8)rajendra kamal (9)rajendra kamal (10)rajendra kamal (11)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप