बंगलादेशमा हिन्दुको घरमा आक्रमण गर्नेहरूबारे जानकारी दिनेलाई पुरस्कार
बिहीबार, १० पुस २०८२, १८ : ५९
ढाका । बंगलादेश प्रहरीले दक्षिणपूर्वी बन्दरगाह सहर चट्टोग्राम नजिकै एक हिन्दु परिवारको घरमा आगजनी गर्ने आक्रमणकारीहरूबारे जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।
देशमा बदलिएको राजनीतिक वातावरणबि भिडको बढ्दो हिंसालाई ठुलो संकटको रूपमा हेरिएको छ ।
इत्तेफाक पत्रिकामा छापिएको एउटा समाचारका अनुसार चट्टोग्राम रेन्जका प्रहरी प्रमुख अहसान हबिबले बुधबार राति सहरको बाहिरी भागमा रहेको रौजनमा आगजनी गरिएको घरको भ्रमण गरेका थिए ।
उक्त घर कतारमा काम गर्ने आप्रवासी कामदार सुख शिल र अनिल शिलको हो । उनले आक्रमणकारीहरूबारे जानकारी दिनेलाई पुरस्कार घोषणा गरेका छन् । यद्यपि रकम भने तोकिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण