बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु

ढाका । बंगलादेशमा दादुराको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा थप ६ जनाको मृत्यु भएको छ । यससँगै दादुरा पुष्टि भएका तथा दादुरासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ८०३...