खुमलटारमा प्रचण्ड र सञ्चारमन्त्रीबिच भेटवार्ता
शुक्रबार, ११ पुस २०८२, १३ : ५०
सारांश
- शुक्रबार, नेकपाका संयोजक प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच खुमलटारमा भेटवार्ता भयो।
- भेटमा आगामी फागुन २१ गते हुने निर्वाचन र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
- सञ्चारमन्त्री खरेलले आजै कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबिच शुक्रबार भेटवार्ता भएको छ । खरेल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।
भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
आजै सञ्चारमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण