बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चारमन्त्रीकाे प्रश्न : विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चार माध्यमले देशलाई के फाइदा पुर्‍याएको छ ?

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोककल्याणकारी विज्ञापन वितरणमा कडाइ गर्नुपर्ने बताएका छन् ।  बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै उनले जनताको करबाट सङ्कलित रकमको दुरुपयोग...