फोटो फिचर
१० तस्बिरमा हेर्नुहोस् बालेनको पार्टी कार्यालय
शनिबार, १२ पुस २०८२, १२ : १२
सारांश
- ललितपुरको ज्वागलमा बालेन साहको देश विकास पार्टीको कार्यालय बन्दै छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति नजुटे यही घरबाट पार्टी सञ्चालन गर्ने तयारी छ।
- कार्यालयको भित्री रंगरोगन सकिए पनि बाहिरी संरचनाको काम बाँकी छ।
काठमाडौँ । ललितपुरको ज्वागलमा अहिले बालेन साहको देश विकास पार्टीको कार्यालय बन्दै छ । यदी राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति नजुटे यही घरबाट साहले पार्टी सञ्चालन गर्नेछन् ।
बाहिरी संरचना बनिरहेको उक्त घरको भित्री कोठाहरूमा अफिस सेटअपको काम पनि थालिएको छ । भित्री रंगरोगनको काम सकिए पनि बाहिरी काम बाँकी नै छ ।
_TzBfV86MfW.jpg)
केही दिनदेखि बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरबाट राजनीतिक भेटघाट सञ्चालन गरिरहेका छन् । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_OFc0qUfjho.jpg)
_ThAPtH7Rwg.jpg)
_7Z85S6FheQ.jpg)
_Bs71iV4V6v.jpg)
_uC0m7EmgwP.jpg)
_5EpJzBrKNX.jpg)
_piuXef8XNW.jpg)
_y7sH2dX5oG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण