बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव लड्न प्रलोपाको दबाब
शनिबार, १२ पुस २०८२, १४ : ३०
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले डा. बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव लड्न आग्रह गरेको छ।
- प्रलोपाको गण्डकी प्रदेशस्तरीय भेला तथा बैठकले भट्टराईले गोरखाबाट चुनाव लड्नुपर्ने निर्णय गरेको हो।
- प्रदेश अध्यक्ष नेत्र चपाईंले डा. भट्टराईले चुनाव लड्नुपर्ने र समग्र विकासका लागि गोरखाबाट लड्नुपर्ने बताए।
पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले डा. बाबुराम भट्टराईलाई गोरखाबाट चुनाव लड्न आग्रह गरेको छ । प्रलोपाको गण्डकी प्रदेशस्तरीय भेला तथा बैठकले भट्टराईले गोरखाबाट चुनाव लड्नुपर्ने निर्णय गरेको हो ।
‘यो राजनीति सुधार्न र वैकल्पिक राजनीतिलाई स्थापित गर्न उहाँको आवश्यकता छ । उहाँले लड्दिनँ भन्न पाउनुहुन्न,’ प्रदेश अध्यक्ष नेत्र चपाईंले भने, ‘उहाँले चुनाव लड्नुपर्छ । समग्र विकासका लागि उहाँले गोरखाबाट चुनाव लड्नैपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण