निकोलस भुसालको जीवन रक्षा गर्न माग
सोमबार, १४ पुस २०८२, १३ : ३८
सारांश
- डा. निकोलस भुसाल माइतीघर मण्डलामा सात दिनदेखि आमरण अनसनमा छन् र उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
- नेपाल चिकित्सक संघले डा. भुसालको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण जनाएको छ।
- संघले सरकारलाई डा. भुसालको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।
काठमाडौँ । माइतीघर मण्डलामा विगत सात दिनदेखि आमरण अनसन बसेको डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण भएको संघका महासचिव डा.सञ्जीव तिवारीले जनाएका छन् ।
संघले भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखा परेकाले उनको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण