काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा.निकोलस भुसाललाई भेटेका छन् । बुधवार राति उनले वीर अस्पताल पुगेर भुसाललाई भेटेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको...