बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपामा कुलमान उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने

सोमबार, १४ पुस २०८२, १९ : ५७
सोमबार, १४ पुस २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । 

घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् । 

१६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएकाे सचिवालय स्राेतले राताेपाटीलाई बतायाे । 

आजमात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप