सैनिक ऐन र नियमावली संशोधन हुँदै,फास्टट्रयाक खारेज
सोमबार, ३२ असार २०७५, ०६ : ५२
रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ।
सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक एने २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ।
त्यसैगरी सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्टट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खरेज हुने मन्त्रालका अधिकारीले जनाएका छन्।
शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खसरीद विक्रिीलगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी छ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
-
राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : गौतम
-
‘राज्यको धर्म हुन्छ, त्यसैले नेपाल धर्मनिरपेक्ष हुन मिल्दैन’
-
बंगलादेश हुँदै आयात हुने केही समानमा भारतले लगायो विशेष प्रतिबन्ध
-
राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या हो
-
भारत र पाकिस्तानबिचको युद्धविराम आजै होला समाप्त ?