सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ०४ जेठ २०८२, ११ : ०३

समाचार सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
- छापावाल सुन शुक्रबारको तुलनामा तोलामा ६०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य भने स्थिर रहेको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामानय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसभामुख रानालाई कांग्रेस–एमालेले हटाउन खोजेकै हुन् ?
-
शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयक : यी हुन् सहमति भएका विषय र सहमति जुट्न नसकेका दफा
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !
-
‘यो पुस्तकलाई मैले गर्भमै तुहाइदिएको भए ठुलो पाप लाग्ने रहेछ’
-
श्रद्धाले छाडिन् एकता कपूरको फिल्म, कति मागेकी थिइन् पारिश्रमिक ?
-
जनमत पार्टीका कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश