राजेश पायल राईको स्वरमा ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक
बिहीबार, १७ पुस २०८२, ०९ : ००
काठमाडौँ । गायक राजेश पायल राईको स्वर रहेको गीत ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक गरिएको छ । कलाकार भुवन लोहनीको शब्द तथा दीपक शर्माले सङ्गीत संयोजन गीतमा छ ।
गीतको भिडियोमा गीतकार लोहनी र अर्बिशा थापाको अभिनय छ । लमजुङको घले गाउँलाई पृष्ठभूमिमा राखेर छायाङ्कन भएको भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् ।
कृष्णबहादुर थापाको छायाङ्कन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण