फोटोसप कि ओरिजिनल, हेर्नुहोस् कुन तस्बिर राम्रा ?
लिलिया एल्भाराडो आफ्ना जुम्ल्याहा छोरीको जन्मपछि आफूमा फोटोग्राफीको प्यासन विकसित भएको बताउँछिन् । छोरीहरु एनाबेला र जुलियटले आफ्नो प्यासन अघि बढाउन निकै सहयोग गरेको उनी बताउँछिन् । फोटोग्राफीमार्फत आफ्ना छोरीहरुको संसारमा प्रवेश गर्न, उनीहरुको बाल्यकालका सबै यादलाई कैद गर्न र यी जादुमय समयलाई पुनर्जीवित गर्न चाहेको उनी बताउँछिन् । यसका लागि उनले प्रोटोग्राफिक टुल्सको प्रयोग गर्ने गरेको बताउँछिन् । विभिन्न टुल्समध्ये आफूले फोटोसप अपनाउने गरेको उनी बताउँछिन् ।
तर आफ्ना तस्बिरहरुमा धेरैले अत्यधिक फोटोसप गरिएको कमेन्ट गर्न थालेपछि उनले आफ्ना छोरीहरुको ओरिजिनल तस्बिर सेयर गरेकी छिन् । जसलाई बोर्ड पाण्डाले प्रकाशित गरेको छ ।
फोटोग्राफीमा फोटोसपको प्रयोगमा प्रत्येक व्यक्तिको आ–आफ्नो धारणा होला तर हामी भने अहिलेका लागि लिलियाले खिचेका तस्बिरको ओरिजिनल वा फोटोसप, कुन भर्सन राम्रो छ त्यो हेरौं ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण