प्रियङ्का र विकासको अभिनयमा 'तिम्रो बारे' सार्वजनिक
शनिबार, १९ पुस २०८२, ०९ : ३३
काठमाडौँ । सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतलाई डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहको रहेको छ ।
म्युजिक भिडिओमा अभिनेत्री प्रियङ्का कार्की र विकास लामिछानेको अभिनय छ । म्युजिक भिडिओको निर्देशन राजेश पुमा राईले गरेका छन् ।
उत्सव दाहालको सिनेमाटोग्राफीले म्युजिक भिडिओलाई आकर्षक बनाएको छ । गीतको कोरियोग्राफी रोशन बिके र सम्पादन विकास दाहालले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण