बालेनसहित २६ जना रास्वपाकाे केन्द्रीय समिति सदस्यमा अनुमोदन
आइतबार, २० पुस २०८२, १९ : ५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
आज थपिएको नयाँ ७ केन्द्रीय सदस्यसहित बैठक बसेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम र इरान अन्तिम ३२ मा, न्युजिल्यान्ड बाहिरियो
-
बेल्जियमको गोल वर्षा, न्युजिल्यान्डविरुद्ध ४–१ को फराकिलो अग्रता
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण