एमाले कालीकोट : वकिल बमसहित तीन जना सिफारिस
सोमबार, २१ पुस २०८२, १८ : २२
काठमाडौँ । नेकपा एमालेले कालीकोटमा प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारका लागि वकिल बमसहित तीन जनालाई सिफारिस गरेको छ ।
सोमबार बसेको उम्मेदवार छनोट समिति बैठकले आगामी फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र कालीकोटबाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि वकिल बम, नगिन्द्र शाही र सीता शाहीलाई सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण