फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् गैरीगाउँ आगलागी
मङ्गलबार, २२ पुस २०८२, १६ : २६
काठमाडौँ । गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए।
गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरु राखिएको थियो ।
११ वटा दमकल सहित तीनवटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ ।
नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो।









_O3mkvSJ2RB.jpg)

_neQQgSlJqj.jpg)

_U01flj2Dx1.jpg)

_bdrg2GLHiB.jpg)

_reOI157Ojm.jpg)

_yRH5hWzvKV.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण