कांग्रेस कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू (तस्बिर)
बुधबार, २३ पुस २०८२, ११ : १९
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक ललितपुरको सानेपामा बस्दैछ।
- बैठकमा पार्टी महाधिवेशनको विवादबारे नेताहरूले आ-आफ्नो धारणा राख्दैछन्।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको तयारीमा संस्थापन पक्षले आपत्ति जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको हो ।
_odnbMWeAdq.jpg)
बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।
मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । अहिले बैठकमा नेताहरू पुग्ने क्रम जारी छ ।
_5vwHgQebz4.jpg)
_KZVpVhSEma.jpg)
_Apt6iMDIGX.jpg)
_d4Y5roGSW9.jpg)
_pMPEfLxpn0.jpg)
_eyxSco0ouC.jpg)
_loImgGvSoS.jpg)
_AwltZO48F7.jpg)
_kYU6l1V0oh.jpg)
_2eoPxwwwKO.jpg)
_z0GZGYsoDK.jpg)
_Zr5FVQ1rgY.jpg)
_zNRtwlaJbJ.jpg)
_yMEkQhv0sx.jpg)
_0SNOxa0gi8.jpg)
_35QA90TLya.jpg)
_oXQIZ2XY9Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण