बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरु)
बिहीबार, २४ पुस २०८२, १४ : ५४
काठमाडौँ । सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ । पहिले बागदरबारमा महानगरपालिका कार्यालय थियो । कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ ।
निकै पुरानो भवन भएकोले भवन कतै भत्केको त कतै चर्किएको छ । बागदरबार २०७२ सालको भूकम्पले जीर्ण बनेको हो । लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो । अन्ततः प्रबलीकरण गर्ने सहमति भएपछि अहिले काम भइरहेको छ ।
प्रबलीकरणको ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा तीन वटा कम्पनीले संयुक्त रुपमा लिएका छन्। २०८२ मंसिर १५ मा ठेक्का सम्झौता भएकोमा यसको निर्माण सम्पन्न अवधि २०८४ मंसिर १५ रहेको छ ।
_1d6KXx0omV.jpg)
_14HbBPRhBz.jpg)
_AQzaBI8v9T.jpg)
_OovCO91ZAc.jpg)
_iHHCK0Te1b.jpg)
_8N1bDhnaSk.jpg)
_Uumpofdzn4.jpg)
_IKS7PIRfbN.jpg)
_pOLVrYeXzd.jpg)
_GrdZNRQE7I.jpg)
_bXNsMN8lVY.jpg)
_ERQD1QfpUb.jpg)
_mddST0eHFE.jpg)
_9ZCxYG2nc4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण