फोटोफिचर
एमाले केन्द्रीय कमिटी बैठकमा सदस्यहरू आउने क्रम जारी (तस्बिरमा हेर्नुस्)
शनिबार, २६ पुस २०८२, ११ : ४३
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि ललितपुरमा सुरु हुँदैछ।
- बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल हुनेछ।
- अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित निर्देशन दिने बताइएको छ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही समयपछि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।
_N1SN7JMiHP.jpg)
सोही अनुसार आज शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा सुरु हुँदैछ ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी र रणनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावलक्षित निर्देशन दिने बताइएको छ ।
_1fALjmuDu0.jpg)
_4r9dscU2oD.jpg)
_SYqngB3bTv.jpg)
_esML0MJsXz.jpg)
_cBzxLc3Inh.jpg)
_W3MtsRRv1S.jpg)
_29ZavalnU4.jpg)
_ud5LNjs4Y8.jpg)
_kKQajYkm8M.jpg)
_sIXJ8pfCI9.jpg)
_VKo88xJbnL.jpg)
_hUeHuJ74Kv.jpg)
_YOjqdO9UiD.jpg)
_k9kcVpdS8i.jpg)
_C1hWQAPPIb.jpg)
_mNBUywtJIS.jpg)
_JgwBlls4yf.jpg)
_6i1oqEqLZm.jpg)
_bs9Xx27BHy.jpg)
_wijBam6oJc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण