मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीः १३८ उम्मेदवारको फैसला १० लाख ३७ हजार मतदाताको हातमा

सुर्खेत । भोलि बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कर्णालीमा सम्पूर्ण तयारी सकिएको छ । मतदान स्थल निर्माणदेखि कर्मचारी खटन–पटनको काम सकिएको हो । मतदान स्थलदेखि मतगणना स्थलहरूमा अहिलेसम्म कुनै विवादहरू आएका...