न्युजिल्याण्डविरुद्धको एक दिवसीय क्रिकेटमा टस जितेर भारतले रोज्यो फिल्डिङ
आइतबार, २७ पुस २०८२, १४ : ११
काठमाडौँ । भारत र न्युजिल्याण्डबिच एक दिवसीय क्रिकेटम्याचको शृङ्खला सुरु भएको छ । तीन एक दिवसीय म्याच हुने शृङ्खला अन्तर्गत पहिलो म्याच आइतबार सुरु भएको छ ।
भारतकै बडोदरा मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । योसँगै पाहुना टोली ब्याटिङमा उत्रिएको छ ।
न्युजिल्याण्डका लागि हेनरी निकल्स र डेभन कन्वे ब्याटिङका लागि क्रिजमा उत्रिएका छन् ।
प्रतियोगिता अन्तर्गत दोस्रो म्याच जनवरी १४ मा र तेस्रो म्याच जनवरी १८ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण