महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्छन् : केदार कार्की
आइतबार, २७ पुस २०८२, १७ : १९
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले नेतृत्व परिवर्तन गर्न पाउनु पर्ने बताएका छन् ।
आइतबार काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै कार्कीले आफूले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर विशेष महाधिवेशनमा आएको बताए ।
‘हामीले छानेको नेतृत्व परिवर्तन गर्न पाउनुपर्छ भनेर यहाँ आएको हौँ । परिवर्तन गरेर जान्छौँ’ कार्कीले भने ।
उनले विशेष महाधिवेशन कांग्रेस मालिकको आदेशले होइन हामीले बनाएको संरचना हो भन्ने देखाउने माध्यम बनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण