मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा सिंह नियुक्त
मङ्गलबार, २९ पुस २०८२, १८ : ४४
जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनील रञ्जन सिंहलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मंगलबार सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण