फाेटाे फिचर
यस्तो छ नवनिर्वाचित ‘गगन टिम’ (तस्बिरहरू)
बिहीबार, ०१ माघ २०८२, ०० : २७
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्यो।
- बुधबार अबेर राति पदाधिकारीहरू निर्विरोध निर्वाचित भए, जसले उत्सवमय माहोल सिर्जना गर्यो।
- महाधिवेशनले सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन गर्यो।
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेसँगै भृकुटीमण्डपस्थित महाधिवेशन हल उत्सवमय बनेको छ ।
लामो रस्साकस्सी र बहसपछि बुधबार अबेर राति पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति चयन भएसँगै हलभित्र कार्यकर्ता र नेताहरूमा उत्साह देखिएकाे छ ।
महाधिवेशनले सभापतिमा गगन थापालाई सर्वसम्मत रूपमा चयन गरेको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । यस्तै, महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।
_EKxadPIlbV.jpg)
_ssopwjaX3e.jpg)
_1fylCed8gY.jpg)
_aIsXaEiOOO.jpg)
_O4NNSZU7wg.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण