सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो

तस्बिरमा हेर्नुहोस् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक

बिहीबार, ०१ माघ २०८२, ११ : ५१
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बसेको छ । राजधानीको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको छ।  

गएराति सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए । यस्तै उनी नेतृत्वमा सबै कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 

gagan thapa (1)gagan thapa (2)

gagan ccm meeting (1)gagan ccm meeting (2)gagan ccm meeting (3)gagan ccm meeting (4)gagan ccm meeting (5)gagan ccm meeting (6)gagan ccm meeting (7)gagan ccm meeting (8)gagan ccm meeting (9)gagan ccm meeting (10)gagan ccm meeting (11)gagan ccm meeting (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप