सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२६’ सुरु

बिहीबार, ०१ माघ २०८२, १८ : ५२
बिहीबार, ०१ माघ २०८२

काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२६’ सुरु भएको छ। इभेन्ट सोलुसन प्रालिको आयोजनामा भएको यो एक्स्पो नेपालकै पहिलो र बृहत् पारिवारिक उत्सव हुने अपेक्षा गरिएको छ।

नयाँ अभिभावक, बालबालिका र सम्पूर्ण परिवारका लागि आवश्यक सामग्री तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

माघ पाँच गतेसम्म चल्ने यस प्रदर्शनीमा शिशुका लागि आवश्यक पोषण, लत्ताकपडा, खेलौना, शिक्षा, स्वास्थ्य सेवा र मातृ स्वास्थ्यसँग सम्बन्धित १०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका स्टलहरू रहेका छन्।

01-4acf0d39-6be0-4abd-9a78-11b408dc136202-7ad1f504-9069-433b-8285-39a6aab2368b03-291dd434-6529-4142-b0bd-0fb0a442686604-718f6665-e47f-445e-839d-6df44b02ee5605-1960daca-ade2-45a9-aa22-8ab0cc250ee106-a8dbfec2-768d-47ed-a034-cdac5174414b07-b01b654e-a749-424c-a2db-f7cce2fe1a6008-dac4f374-0d29-48e1-8704-c7ea027c213609-e05ac111-1195-4143-81eb-a8702ed9c80610-f2f1d780-6c47-46f1-b514-16f890897b76

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप