बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

निर्वाचन आयोग परिसरमा कडा सुरक्षा व्यवस्था

शुक्रबार, ०२ माघ २०८२, २० : ०४
शुक्रबार, ०२ माघ २०८२

काठमाडौँ । निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेपछि सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि शेरबहादुर देउवा समूह र थापा समूहले आधिकार कांग्रेस आफूहरू भएको भन्दै आयोगमा निवेदन दिएको थियो । अहिले गगन पक्ष खुसीयाली मनाइरहँदा देउवा पक्ष भने विरोधमा उत्रिएको छ ।  

1-613490871_1614144926696622_6231974532102556468_n2-616131837_1532762831272119_6577113545570529219_n3-616830914_1507278961188625_4591553665010850827_n4-613000091_25982337074717205_197376335557460891_n5-613228654_1609493640402162_1257007357257321936_n6-611610863_1192038453045018_3343402279002977616_n7-613310383_778427274549799_1185245351855027983_n8-613914733_3802109560085650_8795512785546776824_n9-611459989_1767597360587861_8096559342184095210_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप