सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

देउवा पक्षको बैठकमा शेखर पनि सहभागी (तस्बिरहरू)

शनिबार, ०३ माघ २०८२, ११ : ५६
शनिबार, ०३ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठकमा डा शेखर कोइराला पनि सहभागी भएका छन् । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा कोइराला पनि सहभागी भएका हुन् । 

शनिबार बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको छ । 

congress deuba paksha (2)

congress deuba paksha (9)congress deuba paksha (3)congress deuba paksha (4)congress deuba paksha (5)congress deuba paksha (6)congress deuba paksha (7)congress deuba paksha (8)congress deuba paksha (10)congress deuba paksha (11)congress deuba paksha (12)congress deuba paksha (13)congress deuba paksha (14)congress deuba paksha (15)congress deuba paksha (16)congress deuba paksha (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप