सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रास्वपाबाट तनहुँ–१ मा स्वर्णिम दोहोरिने

शनिबार, ०३ माघ २०८२, २२ : १०
शनिबार, ०३ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले तनहुँ १ बाट फेरि चुनाव लड्ने पक्का भएको छ।
  • उनी २०८० को उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
  • वाग्ले रास्वपाका उपसभापति र उम्मेदवार छनोट सिफारिस समितिका संयोजक हुन्।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ- १ मा स्वर्णिम वाग्ले दोहोरिने पक्का भएको छ । २०८० को उपनिर्वाचनमा निर्वाचित उनी अहिले पनि सोही क्षेत्रबाट दोहोरिन लागेका हुन् ।

रास्वपा उपसभापति समेत रहेका उनी तनहुँ- १ बाट चुनाव लड्ने पक्का भएको बताइएको छ । वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजक समेत हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप