रास्वपाबाट तनहुँ–१ मा स्वर्णिम दोहोरिने
शनिबार, ०३ माघ २०८२, २२ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले तनहुँ १ बाट फेरि चुनाव लड्ने पक्का भएको छ।
- उनी २०८० को उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
- वाग्ले रास्वपाका उपसभापति र उम्मेदवार छनोट सिफारिस समितिका संयोजक हुन्।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ- १ मा स्वर्णिम वाग्ले दोहोरिने पक्का भएको छ । २०८० को उपनिर्वाचनमा निर्वाचित उनी अहिले पनि सोही क्षेत्रबाट दोहोरिन लागेका हुन् ।
रास्वपा उपसभापति समेत रहेका उनी तनहुँ- १ बाट चुनाव लड्ने पक्का भएको बताइएको छ । वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण