राजनीति
शेखर कोइरालाले बोलाए आफू निकट नेताहरूको भेला
आइतबार, ०४ माघ २०८२, १२ : ४५
सारांश
- शेखर कोइरालाले काठमाडौंमा आफूनिकट नेताहरूको भेला बोलाएका छन्।
- भेला दिउँसो अनुपम फुडल्यान्डमा आयोजना गरिएको थियो।
- सचिवालयले गगन थापा पक्षबाट टिकट लिएर चुनाव लड्ने हल्लाको खण्डन गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेस शेखर कोइराला समूहले आफू निकट नेताहरुको भेला बोलाएकाे छ । नेता शेखर कोइरालाले आइतबार दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् ।
कोइरालाको सचिवालयले गगन थापा नेतृत्वको नेपाली कांग्रेसले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण