राजनीति
प्रतिनिधिसभा निर्वाचन लड्न प्रदेश सांसद काफ्लेले दिए राजीनामा
सोमबार, ०५ माघ २०८२, १६ : १४
मकवानपुर । कांग्रेस सांसद कुन्दन राज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
दोलखा १ (क) बाट निर्वाचित सांसद काफ्लेले प्रतिनिधि सांसदको चुनाव लड्न सोमबार राजीनामा दिएका हुन् ।
उनी बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । काफ्लेले प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण