विवादकाबिच रवीन्द्र मिश्रले पाए टिकट
सोमबार, ०५ माघ २०८२, १८ : २३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले टिकट पाएका छन् । उनले विवादकाबिच प्रतिनिधिसभा निर्वाचनको टिकट पाएका हुन् ।
मंगलबार बिहान ११ बजे, राप्रपा क्षेत्र नम्बर १ को नयाँ बानेश्वरस्थित कार्यालय (कृष्ण टावरको अगाडी) उम्मेदवारी मनोनयन गरिने उनले बताए ।
मिश्रलाई उम्मेदवार बनाउने विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण