प्रतिनिधि सभा निर्वाचन
फागुन २१ : देउवा र खड्काको क्षेत्रमा टिकट ‘होल्ड’
सोमबार, ०५ माघ २०८२, २१ : ४२
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखेका छन्।
- देउवाको डडेलधुरा र खड्काको सुर्खेत २ मा टिकट होल्ड गरिएको छ।
- दुवै नेताहरूसँगको परामर्शपछि मंगलबार बिहानसम्म टिकटको टुङ्गो लाग्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखेका छन् ।
सभापति थापा निकट स्रोतका अनुसार देउवा निर्वाचन लड्दै आएको डडेलधुरा र खड्का निर्वाचन लड्दै आएको सुर्खेत क्षेत्र नम्बर १ मा टिकट होल्डमा राखिएको हो ।
दुवै नेताहरूसँगको परामर्शमा मङ्गलबार बिहानसम्म टिकटको टुङ्गो लगाउने सभापति थापा निकट स्रोतले जानकारी दियो ।
त्यो बाहेक बागमती र मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको थापाको सचिवालयले जानकारी दिएको छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण