प्रतिनिधि सभा निर्वाचन : कांग्रेसले ४९ स्थानमा टुङ्ग्यायो उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ४९ क्षेत्रका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।
सभापति गगन थापा निकट स्रोतले दिएको जानकारी अनुसार ती क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाइएको छ ।
तर संसदीय बोर्डबाट औपचारिक निर्णय हुन बाँकी छ ।
कांग्रेसले अघिल्लो पटक प्रत्यक्षतर्फ निर्वाचन जितेका र निर्वाचन नलड्ने घोषणा नगरेका स्थानमा पुरानैलाई दोहर्याएकाे जनाएको छ ।
यी हुन् अहिलेसम्म टुङ्गिएका क्षेत्र
१ पूर्वी रुकुम कुसुम थापा मगर
२ रोल्पा सुदनकुमार ओली
३ प्युठान डा. गोविन्दराज पोखरेल
४ दाङ १ योगेन्द्र चौधरी
५ दाङ २ किरणकिशोर घिमिरे
६ दाङ ३ दिपक गिरी
७ पाल्पा १ सन्दिप राना
८ पाल्पा २ हिमालदत्त श्रेष्ठ
९ हुम्ला जयपति रोकाय
१० मुगु खड्कबहादुर शाही
११ जुम्ला दीपबहादुर शाही
१२ कालीकोट हर्षबहादुर बम
१३ डोल्पा कर्णबहादुर बुढा
१४ सल्यान केषबहादुर विष्ट
१५ दैलेख १ वाषना थापा
१६ दैलेख २ दिक्पाल शाही
१७ सुर्खेत २ नारायण कोइराला
१८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ
१९ पाचँथर नरेन्द्र केरुङ
२० इलाम १ निश्कल राई
२१ इलाम २ भेषराज आचार्य
२२ धनकुटा दिनेश राई
२३ तेह्रथुम सन्तोष सुब्बा
२४ खोटाङ विरकाजी राई
२५ ओखलढुंगा रामहरि खतिवडा
२६ सोलुखुम्बु प्रकाशसिंह कार्की
२७ उदयपुर १ विदुर बस्नेत
२८ उदयपुर २ रामकुमार राई
२९ भोजपुर बालकृष्ण थापा
३० मोरङ ३ डा. सुनिल शर्मा
३१ दार्चुला धर्मानन्द जोशी
३२ बैतडी चतुरबहादुर चन्द
३३ बाजुरा जनकराज गिरी
३४ बझाङ प्रकाश स्नेही रसाइली
३५ डोटी भरतबहादुर खड्का
३६ अछाम १ भरत स्वार
३७ अछाम २ पुष्पबहादुर शाह
३८ गोरखाा १ प्रकाश खत्री
३९ गोरखा २ प्रकाश दुवाडी
४० तनहुँ १ गोविन्द भट्टराई
४१ तनहुँ २ शंकर भण्डारी
४२ लमजुङ गमप्रसाद गुरुङ
४३ मनाङ टेकप्रसाद गुरुङ
४४ स्याङजा १ भरत ढकाल
४५ स्याङजा २ भागवतप्रकाश मल्ल
४६ बागलुङ १ भिम शिरिष
४७ बागलुङ २ टेकराज पौडेल
४८ म्याग्दी केवी भण्डारी
४९ मुस्ताङ योगेन्द्र गौचन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण