बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चले किन दियाे आदेश ? यी हुन् चार कारण

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको...