सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

मङ्गलबार, ०६ माघ २०८२, ०० : २४
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
  • देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनले यस पटक निर्वाचनमा उठ्ने छैनन्।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्। 'शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,' उनले भनेका छन्।

उनी डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप