विजय गच्छदारले पाएनन् टिकट, वेद गच्छदार कांग्रेस सुनसरी-३ का उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, ०८ : ४४
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनका लागि पार्टीको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का लागि दुहबीका मेयर वेद नारायण गच्छदारको नाममा आधिकारिक हस्ताक्षर सहितको टिकट हस्तान्तरण गरेका छन्।
गगनले दुहबी नगरपालिकामा करिब २ कार्यकाल मेयर भएर सेवा गरिसकेका गच्छदारलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडि सारेका हुन्।
उम्मेदवारी मनोनयन दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सो क्षेत्रका नेता कार्यकर्तालाई पार्टीले सूचना प्रवाह गरिसकेको छ । यस क्षेत्रबाट निर्वाचन लड्दै आएका विजय गच्छदारले भने यसपटक टिकट पाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण