बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मकवानपुर–२ बाट श्रम संस्कृति पार्टीकी युनिश लामाको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, ११ : ४०
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट युनिश लामाले उम्मेदवारी दर्ता गरेकी छिन् । उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको उम्मेदवारी दर्तामा रुद्रबहादुर मुक्तान प्रस्तावक र शिवबहादुर केसी समर्थक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप