रुपन्देही–२ मा डा. निकोलस भुसालको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : ३५
सारांश
- युवा अभियन्ता डा. निकोलस भुसालले रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
- उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका हुन्।
- भुसालले नेकपा एमालेका विष्णु पौडेललगायतका स्थापित नेताहरूलाई चुनौती दिने भएका छन्।
बुटवल । युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न आन्दोलनहरूका कारण चर्चामा रहेका भुसालले ठूला राजनीतिक दलहरूका स्थापित नेताहरूलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रने निर्णय गरेका हुन् ।
रुपन्देही–२ लाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बलियो पकड भएको क्षेत्रका रूपमा हेरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण