याेगेशकाे सहभागीतामा क्षितिज थेबेले ताप्लेजुङमा गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ४३
काठमाडौँ । ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट क्षितिज थेबेले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन कार्यालय पुगेर थेबेले उम्मेदवारी दर्ता गरेका हुन् ।
थेबे एमाले निकट युवा सङ्घका अध्यक्ष समेत हुन् । थेबेको उम्मेदवारी दर्ता गर्न एमाले उपमहासचिव योगेश भट्टराई समेत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण