काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्घको अध्यक्षका लागि क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन् । पोखरामा जारी दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि थेबेले समर्थकहरुको नाराजुलुससहित अध्यक्षमा...