रुपन्देही–२ मा नेकपाबाट सुवास पाण्डे ‘विश्वदीप’ले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : ५१
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सुवास पाण्डे ‘विश्वदीप’ले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय बुटवल देवीनगरमा दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । अब यहाँ नेपाली कांग्रेस चुन्नुप्रसाद पौडलेले उमेदवारी दर्ता गर्नेछन् । त्यसपछि नेकपा एमालेका विष्णुप्रसाद पौडललाई मनोनयन दर्ता गर्न समय दिइएको कार्यालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण