सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटो

तस्बिरमा हेर्नुहोस् सभापति गगन थापाको पदबहाली

शुक्रबार, ०९ माघ २०८२, १४ : ५३
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भए।
  • निर्वाचित भएको ८ दिनपछि थापाले सानेपास्थित पार्टी कार्यालयमा पदबहाली गरे।
  • उनले पदबहाली समारोह सानेपामा सम्पन्न गरेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेर पदबहाली गरेका छन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । 

gagan thapa padbahali (1)gagan thapa padbahali (2)gagan thapa padbahali (3)gagan thapa padbahali (4)gagan thapa padbahali (5)gagan thapa padbahali (6)gagan thapa padbahali (7)

तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप