देश दाैडाहमा बालेन
नेपालगञ्जमा बालेनको क्रेज, तस्बिरहरू
सोमबार, १२ माघ २०८२, १४ : ३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् । सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् ।
सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । यसअघि उनी झापासहितका पूर्वी जिल्लाहरू पुगेका थिए ।
रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।
यसका लागि उनले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए । झापामा भने बालेन पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।
_0QCO9fBJ6R.jpg)
_bPFU6xmLeq.jpg)
_PmUTJl90yX.jpg)
_foiJfE2DgM.jpg)
_CPmOEVbrx5.jpg)
_AQrWlIpA1I.jpg)
_F3K627Z4Rg.jpg)
_ZcTY9ubkCQ.jpg)
_ZlDtFTZhwz.jpg)
_uLZzlgx9KV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण