आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन
शुक्रबार, १६ माघ २०८२, १७ : २१
मोरङ । मोरङको बेलबारी नगरपालिकामा आजदेखि ‘बलबहादुर मगर स्मृति’ कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
बेलबारी–११ लक्ष्मीमार्गस्थित कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका एक सय ८ टोलीको सहभागिता रहेको छ ।
डाँगीहाट ब्याटमिन्टन क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता यही माघ १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताए । प्रतियोगिताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले शुक्रबार एक समारोशबिच उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष तथा महिलातर्फ पाँच बिधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण